पोखरामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा आज मात्र ६० जनामा कोरोना संक्रमण पुष्टिछ भएको हो ।
पोखरा महानगरपालिकामा पछिल्लो पटक संक्रमणको दर बढिरहेको छ ।
https://googlepokhara-com.stackstaging.com/gandaki-coivd-10/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार