कास्कीमा आज ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज पोखरामा महानगरपालिकाका विभिन्न वडाहरुमा २८ र कास्कीको अन्नपुर्ण गाँउपालिकामा २ जनामा कोरोना संक्रमण भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार