कास्कीमा ५३ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनिहरु सवैजना पोखरा महानगरपालिकाका विभिन्न वडाका रहेका छन् ।




