कर्णाली प्रदेशमा आज १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।