कर्णाली प्रदेशमा आज १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार कर्णालीका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-38/
प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली सवास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा जुम्लाका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/who-news/
यससंगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६५१ पुगेको छ । हालसम्म ३ हजार ५३१ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार