गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विपि कोइराला स्मृति क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-36/
निर्देशनालयका अनुसार नवलपुरको गैडाकोटमा ३ जना, हुप्सेकोटमा १ जना, कावासोतीमा २ जना र देवचुली नगरपालिकामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. १० मा पनि १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/corona-death-nepal/
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार ४१० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार