नेपालमा आज ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वमस्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज एकै दिनमा अहिले सम्म कै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/pn-campus-strike/
पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । १ हजार १ सय २६ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा ९४ हजार २९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६८ हजार ६६८ जना निको भएकार घर फर्किएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-35/
२५ हजार ७ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । ४ हजार बढि मानिसहरु क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार