गण्डकी प्रदेशमा आज ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार कर्णालीमा आज ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-5/
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा ७७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परिक्षणमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ७ सय २९ पुगेको छ । कोरोना संक्रमणमुक्त भई ३ हजार ४५ जना घर फर्किएका छन् । हाल ४९२ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार