कोरोना भाइरस संक्रमणका कारण नेपालमा आज १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या १० रहेको छ । आज प्रदेश नं. २ को बारामा २० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/karnali-covid-8/
बाग्मति प्रदेशमा ललितपुरका ४२ र ७७ वर्षीय २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाण्डौमा ३ जनाको मृत्यु भएको छ । ५० वर्षीए एक महिला र ६१ र ६२ वर्षका २ पुरुषको मृत्यु भएको छ । यस्तै प्रदेश नं. ५ को रुपन्देहीमा ७२ वर्षीय एक पुरुष र बर्दियामा ६३ र ५० वर्षीय २ पुरुषको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-33/
सुदुरपश्चिमको अछाममा ३४ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज १ जना महिला र ९ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससंगै नेपालमा कोरोना कारण ४७७ जनाक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार