नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी सिलगुडीमा, क्षेत्रीय अवधारणका साथ अन्तराष्ट्रिय स्तरमा पर्यटनलाई जोड्न सहमत : बुधबार, माघ २३, २०७५ सिलगुडी माघ २३ गते । नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम) शुरु भएको छ । मार्टको ...