शनिबार नेपालमा १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना सक्रमणका सक्रिय केशको संख्या ६०५ पुगेको छ ।

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत बहादुर खत्रिले पनि पछिल्लो समय कोरोनाका विरामीको संख्या बढ्न थालेको प्रति सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार