राजश्व छलि गरि ल्याईएका मोवाईल तथा चार्जरहरु सहित बाग्लुङ्मा दुई जना पक्राउ परेका छन् । बाग्लुङ् प्रहरीका अनुसार स्याङ्जाको वालिङ् नगरपालिका वडा नं. १३ का जिवलाल गैरे र सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ३ मन चुनचुन मिश्र राजश्व छलि गरि विना बिल भरपाई सहितका मोवाईल र चार्जर लगायतका सामाग्रीहरु सहित पक्राउ परेका हुन् ।

उनिहरुलाई बाग्लुङ नगरपालिका वडा नं. २ हल्लनचोकमा ति सामाग्रीहरू गैरकानूनी रूपमा विक्रीवितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनिहरुको साथमा रहेका सामाग्रीहरु बरामद गरी आवश्यक कारवाहीको लागि सामाग्रीहरु सहित राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको बाग्लुङ प्रहरीले बताएको छ ।


बरामद सामाग्रीहरु

१) Earphone B.k.546- 2 pics

२) Realme s-20 earphone 1 pics
३) Remi music earphone 12 pics
४) BK star wireless sport earphone 2 pics
५) Sikenal lydys earphone 3 pics
६) Stereo t-40 earphone 48 pics
७) Realme buds 2 mall earphone 27 pics
८) Nokia G10 samrtphone 5 pics
९) Sunstar mobile phone charger 10 pice को ९ प्याकेट
१०) Datacable 75 pics+focusexplusive 1 pics
११) 1PROF101 (small size bottom) mobile 15 pics
१२) Oppo A16k smartphone 1 pics
१३) POCO F3 1pics
१४) Xiaomi 11 lite 5G smartphone 1 pics
१५) Symphone ATOmII 1 pics
१६) Colors C11 botton phone 29 pics
१७) Moon travel adaptor 3A 1 pics
१८) Moon fast charging usb data cable 25 pics
१९) Mx data cable 3.1A ouptput 17 pics
२०) Mi usb cable 120 cm 10 pics को १ प्याकेट
२१) AVM plus 3.5A usb datacable 4 pice
२२) Oppo usb cable 120 cm 6 packets
२३) Moon model Q3103 powerbank 1 pics
२४) 3A power Quick charger 3.0 1 pics
२५) Mobile back Cover 3 pics

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार