पोखरा महानगरपालिकामा १२०९७ मत गणना हुदाँ गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) का उमेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् । आचार्यले ४८४८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले ४३५२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ४९९३ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी मन्जुदेवी गुरुङले ४९८० मत प्राप्त गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार