पोखरा महानगरपालिका मेयरका उम्मेदवार धनराजआचार्यले महानगरको व्यवस्थापन उल्टोबाटोमा हिडेको बताएका छन ।
गठबन्धनको तर्फबाट मेयर पदमाउम्मेदवार दिएकाउनले उल्टोबाटोमा हिडेको महानगरको व्यवस्थापनलाई सुल्टोवाटोमाल्याउन १ महिनाभित्र सुशासनको प्रत्याभुतीदिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरमा पार्टी कार्यकर्तालाई कर्मचारीको रुपमाभर्ना गर्दा ड्युटीफुल गर्ने कामभएको तर सुशासननदेखिएको बताए । ’ हामिलाई थाहा छ हाजिर गर्ने र कामनगर्ने कर्मचारीहरु महानगरमा छन् । ड्युटीफुल त भयो अब हामी व्युटिफुल ड्युटी बनाउने छु’ उनले भने,’हामीत्यहाँभएकाकर्मचारीलाई निकाल्छौ भनेका छैनौ तर, राइट पर्सन राइट प्लेस गर्नेछौ ।’ उनले पोखरा पर्यटकीय सहर भएकाले सुरक्षाको प्रत्याभुतहुने गरि २४ सै घण्टा पर्यटकीय क्षेत्र खुल्ला गर्न पहल गर्ने बताए ।
उनले मुख्य सहर, सहर उन्मुख र पहाडलाई तीन चरणमा बाडेर विकासको अवधारणा अघि बढाउने बताए ।
उनले शिर्ष नेताले दिएको चुनौतीलाई मैले अवसरको रुपमालिएको र म नभनेर हामीबनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुर्वाधार मध्यको सबैभन्दापहिला बाटी रहेको र बाटो पुगे विकासकादियो बल्ने बताए । त्यसपछी विजुली र शुद्ध खानेपानी पु¥याउनअभियान चलाउनआवश्यकभएको बताए । ३३ वटै वडामा विज्ञ डाक्टर सहितको स्वास्थ्य सेवादिने प्रतिबद्धता व्यक्त गरे ।वडामा मेट्रो अस्पताल बनाउने र पोखराका हरेक वडामा वसपार्क बनाउने । पृथ्वी चोकमा रहेको बसपार्कलाई २ वर्षमानै सिटि बसपार्क बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिकविधालयमा सबै सेवाहुदाहुँदै पनिशिक्षाको गुणस्तरमाप्रश्न उठाउन आवश्यक रहेको र निजिविद्यालयसंग साझेदारी गर्ने बताए ।

महानगरमा सुशासनउपमेयर कोपिला रानाभाटले वडा ३३ माविकासकाआधारभुततत्वको समेत सुधार नभएको बताइन । उनले उपमेयरको अधिकार विषेशगरि न्यायीक समिती र पुर्वाधार संरचनाअनुगमन रहेकाले वडा ३३ मान्यायीक समितील्याउने बताइन । उनले अघिल्लो जन प्रतिनिधिले न्यायीक समितीले वडा ३३ लाई वेवास्ता गरेको अब त्यसो नहुने उनले बताइन् । भौगोलिक र मतदाताकाहिसाबले ठूलो वडा रहेकाले यो वड अबकादिनमाभाग्यमानी साबित हुने उनको भनाइ रहेको छ । ’हिजो तपाईहरुले यहाँबाट योजनालिएर जादा सायद पहुँचनपुगेर होलादुर्गम हुनपुग्यो’ उनले भनिन् , ’ यहाँ स्वास्थ्य चौकी समेत छैन । अब योजनालिएर तपाईहरु जाने होइन अब धनराजआचार्यले योजनाल्याउनुस भन्ने हो ।’
राष्ट्रियताको सवालमाभिन्नविचार भएपनी एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेको कारण जितनिश्चित रहेको सुनाइन् । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पुर्वक भुमिकाबनाउनुपर्ने बताइन् । उनले वडाको विकासकालागिएमालेलाई समेत गठबन्धनमा नै भोट हाल्न सुझावदिइन् ।
नेपालीकांग्रेस क्षेत्र २ का अध्यक्ष केशव प्रसाद पौडेल ( निर्दोषि ) ले केपिओलिले पार्टी कम्पनीझै चलाएको आरोप लगाए । उनले ओलिको दम्भको अन्त्य गराउचुनावजित्नआवश्यक रहेको बताए । दुई तिहाइको सरकार हुँदा वडा ३३ मासिन्को समेत भाच्ननसकेको उनले बताए । ओलि सरकार न भुत न भविष्य रहेको कटाक्ष उनले गरे । अघिल्लो जनप्रतिनिधिले वडालाइ घुलो मात्रदिएको बताए । गठबन्धनले नजिते अवस्था फेरि उहीँहुने बताए । मेयर देखि वडा सम्म एकै सेटले नजिते दिवा सपनाहुने उनले बताए ।
वडा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले पाँचवर्षमा देखेको सपना सबै थाती रहेको बताए । उनले अहिले बाटोको अवस्थादुई गुणापे बिग्रीएको र अब उक्त बाटोलाई सुधार गर्दै ढल व्यवस्थापननालाव्यवस्थापनलगाएतविकासकाकाम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेकपाएसकापोखरा नगर अध्यक्षमुक्तिपौडेलले ओलि तन्त्रको अन्त्य गर्नका लागि गठबन्धनलाई जिताउनआवश्यक रहेको बताए । उनले गठबन्धनको घोषणा पत्रनिकै उत्कृष्ट रहेकाले सबैलाई जिताउनआग्रह गरे । उनले मतदानगर्न केहि अफ्ट्यारो भएकाले गठबन्धनका सबै उम्मेदवार तथाकार्यकर्तालाई मतदानशिक्षा सुस्म तरिकाले लाग्नआग्रह गरे ।
नेकपामाओवादी केन्द्र हरिनारायण गिरिले केपिओलिको घमण्ड विरुद्धको लडाई रहेको बताए । उनले स्थानीयतहको निर्वाचनमा सानो गल्ती गरे पाँचवर्ष खाल्डोमा परिने बताए । उनले कुनै एक पार्टीमात्रनभइपाँचदलिय गठबन्धनको नामले लडेको र ३० गते क्विन्टलको ढक केपिओलिको टाउकोमाबजार्नुपर्ने धारणा राखे ।



