ढोरपाटन नगरपालिकाको प्रमुखका लागि नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले मनोनयन दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट अर्याल साझा उमेद्वार बनेका हुन् ।

नगरपालिकाको उपप्रमुख भने नेपाली काँग्रेसले पाउने भएको छ । यसको साथमा कांग्रेसलाई नगरका केही वडाहरु समेत दिने सहमति भएको छ । आन्तरिक विवादमा फसेको जनमोर्चाको एक झुण्ड भने एमालेसंग तालमेलको तयारीमा रहेको बुझिएको छ ।

एमालेले भने हालका मेयर देव कुमार नेपालीलाई नै उमेद्वार बनाउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार