नेपाली कांग्रेस कास्कीले जिल्ला स्तरमा गठबन्धन नगर्ने भएको छ ।
कार्यकताहरुको दवाव थेग्न नसकेपछि कांग्रेसले गठबन्धनका अन्य दलहरुसंग मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो ।

तर, पोखरा महानगरपालिकामा भने केन्द्रमा गरिएको सहमति अनुसार हुने कांग्रेसले जनाएको छ । पोखरा महानगरपालिकाको मेयरमा पार्टीले एकिकृत समाजवादीका उमेद्वारलाई मतदान गर्नेछ ।



