सल्यानमा एक यात्रुसवार बस ठुलो दुर्घट्नाबाट बचेको छ ।

लेकाली अनलाईन पत्रिकाका सम्पादक खगेन्द्र केसीद्धारा सामाजिक संजाल फेसबुकमा पोष्ट गरिएको तस्विरमा बस सडकको ट्रयाक बाहिर दुर्घट्नाको निकट देखिन्छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ ज्यामिरेमा नयाँ वर्षको पहिलो दिन यस्तो घट्ना भएको हो । बसमा सवार यात्रुहरु सकुसल रहेका केसीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार