बुधबार नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिका थप २१३ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४,५७४ रहेको छ । हाल सम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार