शेयर बजारमा ६३ अंकको पहिरो गएको छ । शेयरबजार मापक नेप्से परिसुचकमा बुधबार ६३.५४ अंकको गिरावट आएको हो ।
नेप्सेमा सुचिकृत सवै परिसुचकहरु ओरालो लागेका छन् । नेप्सेमा बुधबार २२८ कम्पनिका ७६,५२,२०४ कत्तिा शेयर किनबेच हुदाँ ३,६२,११,४३,९७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन नेप्से २५४७.०४ अंक कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार