गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ गतेबाट आह्वान गर्ने सरकारले निर्णय गरेको छ ।
सोका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।