नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका कारण देशविभाजनको अवस्थामा पुगेको बताएका छन् ।
सडकमा आन्दोलन र संसदमा अवरोध जारी रहेका बेला जवरजस्त एमसीसी सम्झौता संसदमा टेबल हुनु गम्भिर चिन्ताको विषय भएको उनले टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार