चर्को विवादका बिच अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेश भएको छ ।
चर्को विवादका बिच लामोसमय अलमलमा रहेको अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा पेश गरेका हुन् ।




