कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँका १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण तनहुँको रिसिङ गाउँपालिका ६ की ८२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६४ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार