पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आह्वान गरेको नेपाल बन्दका दिन शङ्कास्पद वस्तु फेला परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार