नेपालमा थप ८ हजार बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा ८४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसहवधिमा कोरोना भाइरसको संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । ४४३३ जना संक्रमणमुक्त भएका छन् । २ लाख ५६ हजार बढि मात्रा खोप लगाईएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार बढि पुगको छ ।
२५१ जनाको आईसियु र ४८ जनाको भेन्टिलेटरमा उपचार भैहरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार