नेपालमा आज २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्ले २४ घण्टामा गरिएको नमुना परिक्षणमा हिजोको तुलनमा १ हजार ब्ढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा ३१३ जना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । १५ हजार ३३ नमुना परिक्षणमा १९८१ पिसिआर र ४६३ एन्टिजेन परिक्षणको नतिजा पोजेटिभ आएको हो ।
हाल नेपालमा कोरोना भाइरसका ९ हजार ५२२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार