कास्कीमा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्कीका ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक कोरोना भाइरसको संक्रमण बढेपछि चिन्ताहरु थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार