कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका हुन् ।
यसअवघिमा थप ३१५ जनामा संक्रमण फेला परेको छ भने, २०१ जना संक्रमण मुक्त भएका छन् ।




