नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया अझै नटुंगिएको बताएका छन् ।
पार्टीको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको शसस्त्र द्धन्द्धका बेला भएका दुर्घट्नाहरुको समाधान नगरि पन्छिन खोजेको आरोप समेत लगाए ।
माओवादी सरकारमा पुग्दा समेत घाईते, अपांग र सहिद परिवारहरुको उचित सम्बोधन गर्न नसकेको उनले बताए । हजारौँको संख्या पुर्व लडाकुहरु आफ्नो पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेको अध्यक्ष ओलीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार