राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले वाम आन्दोलनका पक्षधरहरु बिचको अन्तरविरोधको व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
नेकपा एमालेको १०औँ महाधिवेशनलाई शुभकामना दिन चितवन पुगेको अध्यक्ष केसीले वाम शक्तिहरुको झगडाको फाईदा बाह्य शक्तिहरुले लिइरहेको भन्दै यस तर्फ सचेत बन्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार