कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १० जनाको मृत्यु भएको हो ।
यसअवधिमा १०३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार