कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरुको ज्यान गएको हो ।
यसअवधिमा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ५५० जना संक्रमण मुक्त भएका छन् । देशभर २० हजार बढि सक्रिय संक्रमितहरु रहेका छन् ।
उनिहरु मध्ये ३४७ जनाको आइसियु र १०५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार