कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार