सत्तारुढ दलका शिर्ष नेताहरुबिचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा मन्त्रीपरिषद विस्तारका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
उनिहरु बिच तत्काल मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको छ । मन्त्रालय भागबण्डा बारे भने शिर्ष नेताहरु बिच छलफल हुनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी एकिकृत, जनता समाजवादी पार्टी र जनमोर्चा सामेल छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वमा सरकार गठन भएको महिनौ दिनसम्म पनि मन्त्री परिषदले पुर्णता पाउन सकिरहेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार