जेसीआई पोखरा लेडीको आयोजनामा यहि भाद्र ४ गतेदेखी १० गतेसम्म जेसीज सप्ताह २०२१ अन्तरगत विभिन्न कार्यक्रमहरु हुनेभएका छन् ।
सप्ताहकी मुलसंयोजक जेसिआई पोखरा लेडीकी कार्यकारिणी उपाध्यक्ष जेसी लक्ष्मि कुवंर (लता) का अनुसार राष्ट निर्माणका आधार महिला र बालबालिकाको विकास भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यहरु गरिनेछन् ।





