कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ५ जना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अनुसार कास्कीका २ जना, म्याग्दी, पर्वत र बाग्लुङ्का १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो । निर्देशनालयका अनुसार यसअवधिमा थप ७०१ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार