कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत २३ जना संक्रमितहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यसअवधिमा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार