कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये २७ जनाको मृत्यु भएको हो ।
यसअवधिमा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल नेपालमा ३१ हजार बढि सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार