कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत २५ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ६८६ जना संक्तमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार