कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उपचारका रहेका संक्रमितहरु मध्ये १८ जनाको मृत्यु भएको हो ।
यसअवधिमा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२०५० जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार