कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको हो ।
यसअवधिमा थप ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७७ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार