गहृमन्त्री बालकष्ण खाँण प्रतिनिधि सभाको बैठकमा ४ वटा अध्यादेश पेश गरेका छन् ।
सामाजिक सुरक्षा पहिलो संसोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक पदार्थ नियमन अध्यादेश २०७८ र नेपाल नागरिकता अध्यादेश २०७८ पनि संसदमा पेश गरेका हुन् ।
पुर्नस्थापना पछि प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।




