कानुन न्याय तथा संसदिय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा ५ वटा अध्यादेश पेश गरेका छन् ।
उनले सपथ सम्बन्धि अध्यादेश २०७८ र रेल वे अध्यादेश २०७८ संसदमा पेश गरेका हुन् । यस्तै औषधी तेस्रो संसोधन २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको संरक्षण सम्बन्धि अध्यादेश २०७८ र कोभिड १९ को संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश पनि संसदमा पेश गरेका छन् ।
पुर्नस्थापना पछि प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार