कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा १३४ महिला र १३४ पुरष गरि २६८ जना संक्रमितहरु थपिएका छन् । ३०२ जना संक्रमण मुक्त भएका छन् ।

https://googlepokhara.com/covid-news-1/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार