प्रदेशसभाले प्रतिपक्षी दलका सांसद रामशरण बस्नेतको संयोजकत्वमा कार्यक्रम अनुगमन समिति गठन गरेको छ ।
जसको सदस्यमा सांसदहरु आशा कोइराला, इन्द्रलाल सापकोटा, ओमकला गौतम, धनमाया लामा पोखरेल, पियारी थापा र रोशन थापामगर रहेका छन् ।
https://googlepokhara.com/gandaki-budget-2/
https://googlepokhara.com/gandaki-amale-bahiskar/




