प्रधानमन्त्री शेर बहादुर देउवाले सानो आकारको मन्त्रीमण्डल निर्माण गरेका छन् । उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका २ र आफ्नो दल नेपाली कांग्रेसको तर्फबाट २ जना गरि आफुसहित पाँच सदस्यिय मन्त्रीमण्डल निर्माण गरेका हुन् ।
देउवाको मन्त्रीमण्डलमा कांग्रेसका बालकृष्ण खाँण गृह तथा ज्ञानेन्द्र बहादुर कार्की कानुन न्याय तथा संसदिय मन्त्री बनेका छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट जर्नादन शर्मा अर्थ तथा पम्फा भुषाल उर्जामन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार