कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १९ जनाको मृत्यु भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३२८ जना संक्रमितहरु थपिएका छन् ।
विवरण अनुसार ३ हजार ६६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर १ लाख बढि संक्रिय सक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार