कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ३ जना, लमजुङ र म्याग्दीका १–१ जनाको मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा १३७ जना महिला र १४६ जना पुरुष गरि थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार