विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्दै छन् । शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा रिपोर्टर अन्तक्रिया गर्न लागिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए ।