कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २ जना, म्याग्दी, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा र नवलपुरका १–१ जनाको मृत्यु भएको हो ।
यसैबिच आज ५४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार